भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

एजेन्सी । मानिसहरुका आ आफ्नै इच्छा र सोखहरु हुन्छन् । जसका कारण उनीहरु सदावहार चर्चामा आउन सक्छन् । जसमध्येकी एक हुन् केथी जंग।

३८ वर्षिया यि सुन्दरीले आफ्नो कम्मरलाई पातलो भन्दा पातलो बनाउनका लागी रातदिन कारसेट लगाएर बसीरहिन् ।


जसका कारण उनको कम्मरको साइज १५ इन्च बन्न पुग्यो र अहिले उनी विश्वकै सबैभन्दा सानो कम्मर भएकी महिलाका रुपमा परिचित छिन् ।
उनले आफ्नो कडा मेहेनत र लगावका कारण गिनीज बुक अफ वल्र्ड रेर्कडमा समेत न म लेखाउन सफल भएकी छिन् ।

Unlock the Box Below

04 Aug 2016

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top