भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

बलिउड नायिका नेहा शर्माको ट्विटर फलोअर त्यो समय झस्किय जब उनीहरुले नेहाको ट्विटरमा केहि आपत्तिजनक फोटोहरु देखे ति फोटोहरु नाङ्गा केटीहरुको थिए ।

नेहा शर्मा धेरै बलिउड फिल्ममा काम गरि सकेकी नायिका हुन् । उनि सोशियल मिडियामा पनि उत्तिकै एक्टिभ रहन्छिन ।
ट्विटरमा पनि २ लाख भन्दा धेरै फलोअर रहेका छन् । यसैबीच जब उनको एकाउन्टमा नाङ्गा फोटोहरु देखिए तब उनका फलोअरहरुले उनलाई नराम्रो गालि ग्लैज पनि गरे ।


वास्तवमा यो सब उनको ट्विटर एकाउन्ट ह्याक भएर भएको थियो । जब नेहाका साथीहरुले उनलाई भेटेर भने अनि त्यो सब देखेर उनि तनाबमा भईन अनि डराइन पनि ।

नेहाले तब ढुक्कका साथ् स्वांस फेरिन जब उनको एकाउन्ट उनकै पासवर्डले खुल्यो अनि उनले ति सबै नाङ्गा फोटोहरु डिलीट गरिन र यसको लागि उनले आफ्ना फलोअरहरुसंग माफी पनि मागिन ।

नेहाका अनुसार उनि यस कुरादेखि सारै चिन्तित छन् उनको कारणले फलोअरहरुलाई असहज भयो यसको लागि उनि शर्मिंदा छन् तर यो कुरामा उनको कुनै हात छैन ।

Unlock the Box Below

04 Aug 2016

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top