भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

मोरङ, साउन २४ । मोरङको विराटनगर–६ मा सोमबार बिहान खुकुरी प्रहार गरी भाइले दाजुको हत्या गरेका छन् ।

सोही ठाउँका ३० वर्षीय वीरेन्द्र मुखियाले सोमबार बिहान खुकुरी प्रहार गरी आफ्नै दाजु ४०
वर्षीय सन्तोष मुखियाको हत्या गरेका हुन् ।
वीरेन्द्रले खुकुरीले टाउकोमा प्रहार गर्दा सन्तोषको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए । वीरेन्द्र मानसिक रोगी भएको बताइन्छ ।

वीरेन्द्रले दाजुको हत्या गर्नुको कारण भने खुलिनसकेको थापाले बताए । दाजुको हत्या गरेका वीरेन्द्रले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

घटनाको अनुसन्धान गर्ने कार्य भइरहेको मोरङ प्रहरीले जनाएको छ । रासस

Unlock the Box Below

08 Aug 2016

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top