भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

नेपाललाई चौथो सफलता,  - यु-१९ विश्वकप क्रिकेट

नेपाललाई तेस्रो सफलता, सन्दिपले लिए विकेट

२१२ रनको चुनौती पछ्याउदै बंग्लादेश
काठमाडौं, २२ माघ - यु-१९ विश्वकप क्रिकेटको क्वाटरफाइनलमा नेपालले बंग्लादेशलाई २१२ रनको चुनौति दिएको छ।

खेलको लाईभ भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस्
http://videoson.top/

   नेपालले बंग्लादेशको दोस्रो विकट हात पारेको छ।

बंग्लादेशका पिनाक घोष ३२ रन बनाएर रन आउट भए।

२१२ रनको चुनौति पछ्याएको बंग्लादेशले १९.३ ओभरमा ६३ रन बनाएको छ।

सुनिल धमलाले बंग्लादेशको पहिलो विकेट लिएका छन्। उनले बंग्लादेशका शेफ हसनलाई एलबीडब्लु धरापमा पारे। हसन ५ रनमा पबेलियान फर्किएका हुन्।

निर्धारित ५० ओभरमा नेपालले ९ विकेट गुमाएर २११ रन बनायो। नेपालका लागि कप्तान राजु रिजालको ७२ रन महत्वपूर्ण रहयो। रिजालले ८० बलमा ८ चौका र १ छक्का सहित ७२ रन बनाएका हुन्।
यस्तै सुनिल धमलाले २५, दिपेन्द्र सिंह ऐरीले २२ तथा आरिफ शेखले २१ रनको योगदान गरे। प्रेम तामाङ २२ रनमा अविजित रहे।

कुशल भुर्तेलले १४ रन जोडे भने राजविर सिंह ९, सन्दिप सुनार ७, योगेन्द्रसिंह कार्की १ रनमा आउट भए।

२ रन जोडेका सुशील कँडेल अन्तिम बलमा रनआउट भए।

Bangladesh vs Nepal, u-19 qurter-final match

LIVE

Unlock the Box Below

Post a Comment

 
Top