भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस



काठमाडौं, माघ १७ । आइतबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले ओरालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सयले ओरालो लागेर ५१ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुन प्रतितोला ५१ हजार ३ सयमा कारोबार भएको थियो । चाँदीको मूल्य भने ६९० मा स्थिर रह्यो । अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रति औंस १११८ डलर हाराहारीमा कारोबार भइरहेको थियो ।

Unlock the Box Below

31 Jan 2016

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top