भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

गौतम बुद्धको जन्मस्थलका बारेमा विभिन्न देशमा भ्रम देखिएको भन्दै भारत लगायत ७ देश मा औपचारिक जानकारी गराउन पत्राचार 


सरकारले गौतम बुद्धको जन्मस्थलका बारेमा विभिन्न देशमा भ्रम देखिएको भन्दै त्यसलाई चिर्न कुटनीतिक पहल सुरु गरेको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

नेपालले ती देशका पाठ्यपुस्तक, अन्तर्राष्ट्रिय गोष्ठी, औपचारिक र अनौपचारिक छलफलमा भ्रम देखिएको भन्दै त्यसलाई निवारण गर्न कुटनीतिक पहल थालेको हो।

संस्केति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत अमेरिका, जापान, चीन, थाइल्याण्ड, नेदरल्याण्ड, श्रीलंका र भारतलाई पत्राचार गरी पहिलो पटक त्यसवारे औपचारिक जानकारी गराउन लागेको हो।

पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले बुद्धका बारेमा विश्व परिवेशमा देखिएका भ्रम र अनर्गल प्रचार चिर्न कुटनीतिक पहल सुरु गर्रिको जानकारी दिए।

Unlock the Box Below

26 Jan 2016

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top