भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

अमेरिकाले उत्तर कोरियामाथि कडा नाकाबन्दी घोषणा गरे लगत्तै किमले गरे पेरोजेक्टाइल प्रहार


संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियामाथि कडा प्रतिबन्ध लगाउने घोषणा गरे लगत्तै उत्तर कोरियाले पेरोजेक्टाइल प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ ।





विहान १० बजेतिर उत्तर कोरियाले दक्षिण कोरियाको समुन्द्री क्षेत्रमा प्रोजेक्टाइल प्रहार गरेको दक्षिण कोरियाका सञ्चार माध्यमले जनाएका छन् ।







उत्तर कोरियाले आक्रमक ब्यवहार देखाएपछि दक्षिण कोरिया सहित अन्य देशमा समेत सतर्कता अपनाउन थालिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

Unlock the Box Below

Post a Comment

 
Top