भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

१८ माघ । सामाजिक रुपमा भरतपुरको उज्वल टोलकी जमुना काफ्लेको व्यक्तित्व उच्च थियो । किनकी उनी एउटा बैकको जागिरे पनि थिईन् । त्यसैले दिनभर जागिर र विहान वेलुका दुई बच्चाको पालन पोषणमै समय खर्चिन्थिन् । उनी एक आत्मनिर्भर महिला पनि थिईन् । गीतानगर चोकबजारको देव बिकाश बैंकमा जागिर खाने जमुनाको श्रीमान पहिला नेपाल प्रहरीमा ५ बर्ष जागिर खाएर छोडेका व्यक्ति हुन् ।

जमुनाको शव….घाँटीमा यसरी हानिएको थियो दाउ - १३ बर्ष अघि बुटवलबाट बिहे गरी चितवनको माडी भित्रिएकी जमुनाले बिहे गरेको केहि समयमा देखिनै कुटपिठको श्रृंखला शुरु भएको गाउँलेहरु अनुभव सुनाउँछन् । केही समय प्रशासन र मालपोत कार्यालय बाहिर लेखनदासको काम गरेका थिए । बैदेशीक रोजगारमा जाने र आउने क्रम चलाईरहेकै थिए उनका श्रीमान त्रिलोचन काफ्लेले ।

रोजगारीको लागि दुबई गएर ३ महिनामा नै करिब १० दिन अघि मात्रै नेपाल आएका थिए उनी । बिहे गरेको केहि समयपछि देखिनै श्रीमतीलाई कुनै न कुनै रुपमा यातना दिने गरेको गाउँलेको अनुभव छ ।

गाउँमा पटकपटक श्रीमती कुट्ने गरेपछि टोल सुधारको बैठक बसी पटकपटक माफि मगाउन समेत लगाईएको थियो ।

ए टु जेड समाचार डट कमलाई प्राप्त जानकारी अनुसार अझ बैदेशिक रोजगारमा गएपछि अर्काेसँग लागिस् भनेर यातना थपिएको थियो । श्रीमानका नजिक भएकाहरुले कान भर्ने गरेका थिए ।

घटनास्थल - केहि दिन अघि मात्रै अति नै भएपछि डिभोर्स गर्ने भनेर समाज जोड्दा भागेर अन्तै गएको र ३ दिन अघि मात्र घर आएका थिए । त्रिभुवनको आएको चालपाएपछि माघ १७ गते नै डिभोर्सको तयारी गरिएको थियो । तर १७ गते उनले उज्यालो हुन दिएनन् ।

हत्या आरोपी त्रिलोचन - राति नै उसले ठुलो दाउराले ३,४ पटक घाँटीमा हानेर गम्भिर घाइते बनाए । अनि घरमै छाडेर सानो छोरा अनुपलाई मोटरसाईकलमा राखेर आफै जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरे । उनको ८ बर्षको एञ्जल र ५ बर्षको अनुप छोरा छन् । उसले श्रीमतीलाई खाली अरुसँग लागेकी भनेर पटकपटक पिट्ने अनि श्रीमतीको नामको फेसबुक खोलेर आफ्नै श्रीमतीको बदनाम समेत गर्ने गरेका थिए ।

दुई छोरा एन्जल र अनुप - उनका सासु भगवती काफ्ले र नन्द सिता बस्यालको उक्साहटमा उनले श्रीमतीको हतया गरेको पिडितको तर्फबाट परेको उजुरीमा उल्लेख छ । जमुनाका बुवा यज्ञप्रसाद चापागाईले दिएको किटानी जाहेरीमा नै यस्तो उल्लेख छ ।

श्रीमती अर्कासँग गएकै भएपनि उनीमाथिको सजायँ हत्या नै त होईन थियो । विकल्प धेरै थिए । तर उनले अरु विकल्प रोज्न चाहेनन् । एकपटक समाजका घृणित व्यक्तिको दर्जामा उनी दर्ज भए । तर उनले यस्तो क्रुर काम गरे । महिला अभियान्ताहरु अहिले उनीमाथि कडा कारवाहीको माग गर्दै छन् ।

रासस

Unlock the Box Below

Post a Comment

Top