भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

एजेन्सी । कोलम्बियामा १८० वटा कोठासहितको ‘सेक्स होटल’ रहेको सार्वजनिक भएको छ । यो होटलका कोठाहरु विचित्रका वस्तुहरुले सजाइएको हो । यहाँ जोडीहरु आएर बस्न रुचाउने गर्दछन् ।
यो हेटलमा करिब दुई साता बिताएका थिए । ‘किस मी’ नामको यो होटलमा सिक्रेट जीवन कस्तो हुने गर्दछ ।












यहाँका हरेक कोठा अलग थिपमा सजाएका छन् । यो होटलका कोठामा स्थानीय महिलालाई मोडलका रुपमा आमन्त्रण गरेका थिए । केही कोठा भारत र चिनियाँ लुकमा सजाइएको छ । कतिपय कोठामा नाजी जर्मनीको समय देखाइएको छ। यी कोठाहरुलाई स्थानीय पेन्टरले सजाएका हुन् । कोठाहरुमा स्कल्पचर्स पनि लगाइएको छ ।

Unlock the Box Below

01 Aug 2016

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top