भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

सर्प भन्ने वित्तिकै मानिसमा डरको भाव आउँछ । तर पाकिस्तानकी एक युवतीले दुनियाँलाई चुनौति दिएकी छिन् । एक जिउँदो सर्पलाई आफ्नो नाकबाट छिराएर मुखबाट निकालेकी छिन् ।

पाकिस्तानको राजधानी कराँचीकी एमबिबिएस गरेकी युवती आयसाले सर्पलाई नाकाबाटा घुसारेर मुखबाट निकालेकी हुन् । उनले यस्तो गरेको भिडियो भाईरल बनेको छ ।


एक टेलिभिजन कार्यक्रममा उनले सर्पलाई नाकमा घुसारेकी थिईन् । करिब ५ मिनेट लगाएकी उनलाई यति गर्दासम्म स्वास्थ्यमा कुनै असर देखिएन । उनको नाकबाट निकालिएको सर्प केही समयमा जमिनमा घिस्रेको थियो ।

भिडियोमा हेर्नुहोस्

Unlock the Box Below

31 Jul 2016

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top