भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस
![]() |
जसको पछिल्लो उदाहरण हो राजविराजको कुशहा गाविस–७ वस्ने २५ वर्षिय हजरत मियाँ विरुद्ध परेको मुद्धा । मियाँले आफ्नी पत्नीमाथी ज्यादती मात्रै नगरी मादक पदार्थ सेवन गरी अश्लित चलचित्र देखाउँदै पटक–पटक पत्निमाथि करणी गर्दै आएको भन्दै उनकी श्रीमतीले उजुरी दिएकी हुन् ।
पतिको हिंश्रक कृयाकलापवाट आजिज भएर पछिल्लो समय माईतीमै वस्दै आएपनि सुलेमानले आफनो हकर्त जारी नै राखेको उजुरीमा उल्लेख गरिएको छ ।
Unlock the Box Below
![]() |
Post a Comment