भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

साउन ११ । समुन्द्री बाटोबाट एउटा शहरबाट अर्को शहरमा जानको लागि सहज बनाउनको लागि नर्वेले एउटा निकै अचम्मको प्रयोग गर्ने भएको छ । दुई देशलाई जोड्नका लागि नर्वेले एउटा तैरिने सुरुङ बनाउने भएको छ ।
यो सुरुङमा बनेको सडकबाट मानिसहरुले १ हजार ३ सय ३० किमीसम्मको यात्रा केही घण्टामा नै पूरा गर्न सकिनेछ । अहिले यो यात्रा गर्नका लागि जहाजमार्फत २१ घण्टा लाग्छ ।

सुरुङले ओपोडिक र लेविक नामका दुई गाउँलाई जोड्नेछ । पश्चिम नर्वेमासुरुङको पहिलो चरण पूरा हुनेछ । २०५ किमीको लम्बाईसँगै यो सुरुङ दुनियाँको दोस्रो लामो सुरुङ हुनेछ ।

करिब ४ हजार फुट लामो कंक्रिटले यो सुरुङ तयार गरिनेछ । यो सुरुङमा दुई लेन हुनेछ जसका कारण यातायातका साधनहरु सजिलै आहोर दोहोर गर्न सक्छन् । यो सुरुङलाई सन् २०३५ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यो यति धेरै बलियो हुनेछ कि कुनै पनि मौसममा यसको कुनै असर हुने छैन ।
यो परियोजनामा लगभग २३ अर्ब डलर खर्च हुने बताइएको छ ।रातोपाटीबाट साभार।

Unlock the Box Below

26 Jul 2016

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top