भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

तपाँइसँग रहेको या तपाँइले किन्न लागेको सामसुङ मोबाइलको चार्जरर

सबैभन्दा पहिला लोगो हेर्नुहोस । सक्कलीमा भन्दा नक्कलीमा लोगो बाक्लो अनि खाँजिएको अक्षरमा लेखिएको हुन्छ ।






चार्जरर डाटा केबल सक्कली हो कि नक्कली भन्ने छुट्याउन यि तस्विरले सहयोग पुर्याउनेछन् । -
चार्जरको एकसाइडमा दिइएको विवरणमा यदि लोगोमा घेरा लागेको , विचमा र लेखिएको छ भने त्यो सामान नक्कली हो । -
चार्जरको पीनमा पनि फरक देखिन्छ । सक्कलीको पिनको फेदमा सानो मोटो घेरा हुन्छ भने नक्कलीको पिन फेददेखिनै बराबर हुन्छ ।
त्यस्तै डाटा केबल पोर्टमा पनि फरक हुन्छ । पोर्ट अनि किनारमा नक्कलीको भन्दा सक्कलीको बनावट फरक हुन्छ ।
युएसबी पोर्टमा रहेको सिग्नलमा पनि अन्तर हुन्छ । नक्कलीमा रहेको सिग्नलमा कलर बढी गाढा हुन्छ । युएसबी पोर्टमा कलर मात्र नभइ साइजनै फरक हुन्छ ।

Unlock the Box Below

26 Jul 2016

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top