भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस



काठमाडौं,१० साउन । नेकपा माओवादी नेत्र विक्रम चन्द विप्लब समूहको नेपाल बन्द आब्हानले जनजीवनमा आंशिक असर परेको छ । बन्दको असर सडकमा बढी देखिएको छ । सार्वजनिक सवारी साधन न्यूनमात्रामा चलेका छन् । वर्षा पनि भइरहँदा काठमाडौं उपत्यकामा बन्दको अझ बढी प्रभाव परेको छ ।



निजी सवारी साधन बढी चलेका छन् भने ट्याक्सीको मात्रा पनि देखिन्छ । कञ्चनपुरमा सुकुम्वासीमाथि सरकारले गरेको ज्यादतीको विरोध गर्दै विप्लब समूहले नेपाल बन्दको आब्हान गरेको हो । आजको बन्दमा नेपालभरकै सुकुम्वासी उत्रिएका छन् । तुलनात्मक रुपमा आज भने काठमाडौं उपत्यकामा बन्दकर्ताहरु खासै पक्राउ परेका छैनन् । माओवादीका एक नेताले भने – आज हाम्रो सकभर बचेर काम गर्ने नीति छ, पक्राउ परेर हामीलाई खासै फाइदा भएन । यता बन्दको असरले भने बिहानी सत्रका कलेज संचालन हुन सकेनन् । बन्दको असर अन्य जिल्लामा पनि परेको छ ।

Unlock the Box Below

24 Jul 2016

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top