भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस
समाचार श्राेतका अनुसार ति महिलाका श्रीमान इदु जडयाहा रहेकाे बताइएकाे छ । श्रीमतीलार्इ सुत्केरी बयथा लाग्दा उनले जाड खाएर ब्लेडले पेट चिरेकाे र श्रीमतीलार्इ गम्भिर बनाएकाे समाचा एजेन्सीले जनाएकाे छ । श्रीमती रन्नो बानो लार्इ बिहीबार बेलुका प्रशव पिडाले च्यापेकाे र श्रीमान अाफैले श्रीमतीकाे पेट ब्लेटले चिरेका हुन ।
श्रीमान इदुले श्रीमती रन्नाेकाे पेटकाे थुप्रै ठाउमा चिरेकाे बताइउकाे छ । श्रीमती जब पिडाले चिच्याइन तब गाउका मान्छे भेला भइ उक्त स्थान तर्फ अाउदा श्रीमान इदु फरार भएकाे समाचार एजेन्सीले जनाएकाे छ । मानिसहरु पुग्दासम्म पीडा र रक्तस्रावका कारण रन्नो बेहोस भइसकेकी थिइन् । मानिसहरुले एम्बुलेन्स बोलाएर रन्नोलाई अस्पताल पुर्याएका थिए । एजेन्सी
Post a Comment