भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस


यस वर्षको कोरियन भाषा परिक्षाको नतिजा सार्वजानिक भएको छ । गत असार चार र पाच गते लिइएको भाषा परिक्षाको नजिता कोरियाको मानव श्रोत तथा संशाधन विकास केन्द्र एचआरडीले सार्वजानिक गरेको हो ।

नेपालबाट तीन हजार पाच सय सत्र जना उत्तिर्ण भएका छन् । जसमा कोरियाले कृषि र उत्पादनशिल क्षेत्रमा गरी कुल तीन हजार एक सय कोटा छुट्याएको छ । भाषा परिक्षाा काठमाण्डौं र पोखरामा सञ्चालन गरिएको थियो भने ६० हजार छ सय जनाले आवेदन दिएका थिए ।

नतिजा हेर्न तलको लिंक प्रयोग गर्नुहोस:



http://eps.hrdkorea.or.kr/epstopik/pass/candidate/sucessCandidateList.do?lang=en

तपाईले आफ्नो रिसिप नं. प्रयोग गरि आफू पास फेल भएको छुट्याउन सक्नु हुनेछ ।

Unlock the Box Below

Post a Comment

 
Top