भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस





काठमाडाैं-बंगलादेशमा जारी आइसीसी यु-१९ क्रिकेट विश्वकपमा समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ। भारतसँग नेपाल सात विकेटले पराजित भएको हो। भारतसामु नेपालले १ सय ७० रनको लक्ष्य प्रस्तुत गरेको थियो जुन भारतले १८ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४८ ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय ६९ रन बनाएको थियो। नेपालका लागि सन्दीप सुनारले सर्वाधिक ३७ रन बनाए। त्यस्तै राजवीर सिंहले ३५, प्रेम तामाङले २९ र अरिफ शैखले २६ रन बनाए।

Unlock the Box Below

Post a Comment

 
Top