भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस


स्ट्रबेरी– स्ट्रबेरी मुटुका लागि फाइदाजनक फल मानिन्छ । यसका साथै यो सेक्स डाइट पनि मानिन्छ । यसले उत्तेजना पैदा गर्छ ।

These are the food to increase sex power tips in nepalese


पालुंगो– भिटामिन, प्रोटीन र खनिज पाइने पालुंगो सेक्स क्षमता सुधार्न उपयोगी मानिन्छ । 

कुरिलो– यसलाई उमालेर पनि खान सकिन्छ । यसले पनि शरीरमा उत्तेजना पैदा गर्छ । 

जौ– यसले पनि सेक्स पफर्मेन्स बढाउँछ । पुरुषको हर्मोन बढाउने भएकाले यसले सेक्स क्षमता बढाउँछ ।

रेडवाइन– चीजका साथै रेडवाइन एकसाथ खानाले सेक्स क्षमता बढ्छ । 

डार्क चकलेट– डार्क चकलेट सेक्सको उत्प्रेरकका रुपमा मानिन्छ । चकलेटमा भएका तत्वले लभ हार्मोनलाई बढाउछ र सेक्सको इच्छा बढाउँछ ।

Unlock the Box Below

Post a Comment

 
Top