भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस



 माघ १७, २०७२- आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जनकपुरको ब्रम्हपुरस्थित कांग्रेस नेतृ लिला कोइरालाको घर घेरेर ढुंगामुढा गरेपछि तनाव भएको छ । प्रहरीले मोर्चा कार्यकर्तालाई हटाउने क्रममा केही राउण्ड अश्रु ग्यास र लाठी प्रहार गरेको छ ।

कांग्रेसका जिल्ला सभापति रामसरोज यादवले कोइरालको घरमा ढुंगा र पेट्रोल बम प्रहार गरिएको बताए । मोर्चाका नेताले सभासद समेत रहेकी कोइरालालाई शनिबार भेटेर जनपुर छाड्न आग्रह गरेको थियो । संविधानमा हस्ताक्षर गरेका सभासदलाई जिल्ला प्रवेशमा रोक लगाइएको भन्दै सदभावना अध्यक्ष संजय सिंहले आक्रोशित कार्यकर्ताले त्यही भएर उनको बिरोध गरेको बताए । प्रहरीको प्रहारबाट मोर्चाका ५ जनाबढी घाइते भएका छन् ।

कोइरालाले भने आफू आफ्नो घर आएको र कसैले बिरोध गर्दैमा घर छाडेर जान नसकिने कान्तिपुरलाई प्रतिक्रिया दिएकी छन्



Unlock the Box Below

31 Jan 2016

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top