भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस



भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं उड्ने तयारीमा रहेका जेट एयरलाइन्स र एयर इन्डियाका जहाजमा बम भएको ‘फोन कल’पछि उडान रोकिएका छन् । ती दुवै जहाजमा बम डिस्पोजल टोलीले बम भए नभएको निरिक्षण गरिरहेका छन् ।

जेट एयरलाइन्सको जहाजमा बम भएको हल्ला चलेर फ्लाइट रोकिएको दुई दिनपछि आज फेरि जेट र एयर इन्डियामा बम भएको ‘थ्रेट’ आएको हो ।

जेट एयरलाइन्सको जहाजका ७ चालक दलका सदस्य र १ सय २२ यात्रुलाई प्रतीक्षालय र एयर इन्डियाका २ सय १५ यात्रुलाई ‘टर्मिनियस’ भवनमा राखिएको इन्डिया टुडेले जनाएको छ ।

Unlock the Box Below

Post a Comment

 
Top