भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस
वाइथिङ्स थर्मोलाई अमेरिकाको लस भेगासमा चलिरहेको सिइएस २०१६ मा सार्वजनिक गरिएको हो । तपाईले यस थर्मोमिटरलाई आफ्नो निधारमा राखेको २ सेकेन्डमै शरीरको तापक्रम पत्ता लगाउदछ । तापक्रमको मात्रा यस डिभाइसको एलइडी डिस्प्लेमा देखिन्छ ।
यदि तपाईको शरीरको तपक्रम स्वास्थ छ भने यसको अगाडि रहेको सानो लाइटमा हरियो बत्ति बल्छ तर तपाईको स्वास्थ्य खराब छ वा ज्वरो आएको छ भने रातो बत्ति बल्दछ ।
वाइथिङ्स थर्मोको साथी एप्लिकेशनले भने वाइफाईको माध्यमबाट तपाईको शरीरको तापक्रमको विवरण राख्दछ । यसबाट ओषधि लिन थालेपछि तपक्रममा आएको परिवर्तनलाई यसले सजिलै देखाइदिन्छ ।
Post a Comment