भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस







 काठमाडौँ, २७ पुष । सहमतीमै सम्भोग गरिनुलाई स्वास्थ्यका दृष्टिकोणले उत्तम मानिन्छ । तर सहमतीमै सेक्स गरिसकेपछि पनि महिलामा उदासी भावना जागृत पुरुषको तुलानामा बढी हुने हालै गरिएको एक अध्ययनले देखाएको छ । अस्ट्रेलियाको क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीका आर्थर रोबर्टले गरेको सर्भेक्षणाले सहमतीमै गरेको सम्भोगले पनि महिलालाई ४ हप्तासम्म पिरोल्ने निष्र्कष निकालेको छ । २३० जना महिलामा सर्भेक्षण गर्दा आपसी सहमतीमै गरिएको रोमान्चक सेक्सको सत्र सकिएपछि समेत महिलाहरुमा एक प्रकारको उदासी तथा निरासीपन छाउने उल्लेख छ । अध्ययनमा संलग्न महिलामध्ये ५ प्रतिशतले पछिल्लो एक महिनाभित्रमा आफुले यस्तो अनुभुति गरेको खुलासा गरे भने ४६ प्रतिशतले जिवनमा कम्तीमा एकचोटी आफुलाई यस्तो अनुभुति भएको बताए । सेक्सका दौरान उत्तेजना, आनन्द, चरमोत्कर्ष तथा दुखाइ जस्तै उदासी भावना पनि आम महिलाको एक स्वभाविक भावनात्मक अभिव्यक्तिको रुपमा रहेको सोधकर्ताले उल्लेख गरेका छन् । एजेन्सीको सहयोगमा

Unlock the Box Below

Post a Comment

 
Top