भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस




रुपन्देहीको देवदहमा शनिबार राति यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।

 पूर्वपश्चिम राजमार्गअन्तर्गत देवदहमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
 दुर्घटनामा एक दर्जनबढी घाइते भएका छन् । विस्तृत समाचार आउन बाँकी छ 

Unlock the Box Below

Post a Comment

 
Top